विशेष

माघ १९ : ज्ञानेन्द्र शाहको ‘राजनीतिक कू’,जस्ले राजसंस्थाकै पतन गरायो

काठमाडौं। आज माघ १९ अर्थात तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘राजनीतिक कू’ गरेको दिन। पूर्वराजा शाहले २०६१ साल माघ १९ गते आजैका दिन प्रतिनिधिसभा विघटन गरी शाही सम्बोधनमार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएका थिए। यो दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको...

झ्याप्प झ्याप्प विद्युत् काटिएपछि तनावमा कुलमान

विद्युत्भार कटौतीको अन्त्य भएको लामो समय भए पनि राजधानीमा पछिल्लो दिनमा अनियमित तरिकाले विद्युत् काटिएको छ। यो विषय नेपाल विद्युत् प्राधिकरणका लागि चुनौती मात्रै नभई टाउको दुखाइको विषय बनेको छ। विद्युत्भार कटौतीको अन्त्यपछि पनि किन यस्तो अवस्थाको सिर्जना भयो...

पुनःनिर्माणले समृद्ध र बलियो नेपालका लागि योगदान दिएको छः ज्ञवाली    

गोरखा भूकम्पपछि गठित राष्ट्रिय पुनः निर्माण प्राधिकरण स्थापनाको चार वर्षमा निजी आवास र अन्य क्षेत्रमा गरी ८३ प्रतिशत काम सम्पन्न भएको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको सहयोगमा जारी पुनःनिर्माणले स्थानीय तहमा ठूलो मात्रामा रोजगारी सिर्जना र आर्थिक परिचालन गरी...

किन गरे गायक रामकृष्ण ढकाल दम्पतीले सम्बन्धविच्छेद?

काठमाडौं । गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाह ढकालले सम्बन्धविच्छेद गरेका छन्। गायक ढकालकी पत्नी निलमले सम्बन्धविच्छेद गरिपाउँ भनी दिएको निवेदनका आधारमा उनीहरूले बुधबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेद गरेका हुन्। जिल्ला अदालत काठमाडौँका न्यायाधीश विदुर कोइरालाको इजलासमा...

यी ८ वर्षीय बालकले कमाए युट्यूबबाट सर्वाधिक २.६ करोड

काठमाडौं।खेलौनाहरूको समीक्षा गर्दै युट्यूबमा भिडियो प्रेषित गर्ने एक ८ वर्षीय बालक लगातार दोस्रो वर्ष युट्यूबबाट सर्वाधिक रकम कमाउने व्यक्ति बन्न सफल भएका छन्। र्‍यान्स वर्ल्ड अर्थात् र्‍यानको संसार नामक कार्यक्रम चलाउने गरेका र्‍यान युट्यूबबाट सन् २०१९ मा २.६ करोड अमेरिकी...

आतंककारी आक्रमणमा ७१ सैनिक मारिए

काठमाडौं।नाइजरको पश्चिमी मालीको सिमाना नजिकै अवस्थित एक सैन्य शिविरमा भएको आतंककारी हमलामा परी कम्तीमा ७१ सैनिक मारिएका छन्। उक्त आक्रमणमा परी अन्य १२ जना सैनिक घाइते भएका स्थानीय स्रोतले जनाएको छ। नाइजरको पश्चिमी इलाकामा रहेको एक गाउँमा अवस्थित सैन्य शविरमा...

‘बर्थ डे’ पार्टीमा महिमाको हट लुक्स (भिडियो सहित)

काठमाण्डौं। मोडल तथा नायिका महिमा सिलवालले आफ्नो जन्मदिन मनाएकी छन्। महिमाले आफन्त र साथीहरूको उपस्थितिमा गत आइतबार आफ्नो २७ औं जन्मदिन मनाएकी हुन। महिमाले राजधानीको सिम्फोनी लंग एण्ड बारमा आफन्त र साथीहरूलाई जन्मदिनको पार्टी दिएकी थिइन। बर्थ डे पार्टीमा रातो...

प्रधानमन्त्रीको कार्यसम्पादनको प्रभाव कमः पूंजीगत खर्च ६ प्रतिशत मात्रै

काठमाडौं।मंसिरको पहिलो साता मन्त्रिमण्डल पुनर्गठनलगतै मन्त्री तथा सचिवहरुसँगको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य चासो चालू आर्थिक वर्षकोको पहिलो चौमासिकमा भएको न्यून पूंजीगत खर्च रह्यो। आर्थिक वर्षको शुरुमै मन्त्रीहरुसँगै कार्य सम्पादन सम्झौता गर्दा पनि विकास खर्च प्रणालीमा अपेक्षाकृत सुधार हुन...

नेपालको तरकारी कतार र यूएइमा, मागअनुसार पठाउन सकिएन

काठमाडौं।संयुक्त अरब इमिरेट्स(यूएइ) र कतारमा नेपालबाट भ्रम मात्र होइन, तरकारी निर्यात पनि हन थालेको छ। यूएइ र कतारमा नेपाली श्रमिकलाई मात्र होइन, नेपाली तरकारीलाई पनि रुचाइन थालिएको छ। नेपालको एक कम्पनीले यहाँ उत्पादित गुन्द्रुकदेखि हरियो तरकारी ती देशसम्म पठाउँदै आएको...

पछिल्ला समाचार

NTC सिम प्रयोग गर्नुहुन्छ? यी कुराहरू थाहा पाइराख्नुस्

नेपाल टेलिकमका प्रयोगकर्ताहरूले थाहा पाई राख्नुपर्ने कुराहरुः  1. मोबाइलको ब्यालेन्स थाहा पाउन *400# डायल गर्नुहोस । 2. आफ्नो मोबाइल नम्बर थाहा...

म कसरि मनाऊँ याे उत्सव ?

- भानु शर्मा नदि नदि थिएन रक्त सागर थियो हर नयनमा आशुको झर्ना थियो चितामा चढ्न नपाएका लासहरू सम्झेर म कसरी यो उत्सव मनाऊँ  । आफ्नाले आफ्नैको गिँड रेटेर नजरले आफ्नै...

कोरोना भाइरस: चीनबाट उद्धार गरिने नेपालीलाई राख्ने ठाउँ भेटिएन

काठमाडौं। कोरोना भाइरसको महामारी फैलिएको चीनको हुबेई प्रान्तको वुहानमा रहेका नेपालीलाई स्वदेश फिर्ता गरेर कहाँ राख्ने भन्ने अझै टुङ्गो लाग्न सकेको छैन। सोही विषय...

कलङ्कीको अण्डरपासमा टिप्परको ठक्करः दुई जनाको ज्यान गयो

काठमाण्डौ। काठमाण्डौको कलङ्कीको अण्डरपासमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ। बुधबार राति टिप्परले प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाइ ठक्कर दिँदा...