अन्य समाचार

प्राइमको मृत्यु दावी रकम हस्तान्तरण

सुर्खेत। प्राइम लाइफ इन्सुरेन्स मेहेलकुना सुर्खेतले मृत्यु दावी रकम हस्तान्तरण गरेको छ। सिम्ता गाउँपालिका ९ खानीखोला बस्ने  चन्द्र बहादुर खत्री को मृत्यु भएको हुँदा उनकी श्रीमती  तुल्सा खत्री लाई १ लाख २२ हजार ८ सय रुपैयाँको चेक हस्तान्तरण गरिएको...

NTC सिम प्रयोग गर्नुहुन्छ? यी कुराहरू थाहा पाइराख्नुस्

नेपाल टेलिकमका प्रयोगकर्ताहरूले थाहा पाई राख्नुपर्ने कुराहरुः  1. मोबाइलको ब्यालेन्स थाहा पाउन *400# डायल गर्नुहोस । 2. आफ्नो मोबाइल नम्बर थाहा पाउन *9# डायल गर्नुहोस । 3. आफ्नो मोबाइल नम्बर कस्को नाममा छ थाहा पाउन *922# डायल गर्नुहोस । (आफ्नो नाममा दर्ता...

कलङ्कीको अण्डरपासमा टिप्परको ठक्करः दुई जनाको ज्यान गयो

काठमाण्डौ। काठमाण्डौको कलङ्कीको अण्डरपासमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ। बुधबार राति टिप्परले प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाइ ठक्कर दिँदा घाइते भएका रौतहट कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया ७ का...

नेपाल ‌‌ओमानसँग १८ रनले पराजित

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ। त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा ऐतिहासिक खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको हो। https://www.youtube.com/watch?v=3OIilmHesOo&t=122s

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्षमा शर्माको उम्मेदवारी 

काठमाण्डौं। नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्ष पदका लागि ऋषि शर्माले उम्मेदवारी घोषणा गरेका छन्। नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको चुनाव यही माघ २४ गते काठमाडौंमा हुदैँछ। अध्यक्ष पदमा उम्मेदवारी दिएका शर्मा फोरमका पूर्व वरिष्ठ उपाध्यक्ष हुन्। https://www.youtube.com/watch?v=3OIilmHesOo&t=122s शर्मा...

तलबमा असन्तुष्टि जनाउँदै राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पटवालद्वारा राजीनामा

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन्। तलबमा असन्तुष्टि जनाउँदै उनले राजिनामा दिएका हुन्। मासिक ७ हजार डलर तलब सुविधा लिने गरि नियुक्त भएका पटवालले तलबमा कर लाग्ने भएपछि असन्तुष्टि जनाउँदै आएका थिए। उनले आफ्नो...

अर्को साता अवकाश लिदै आइजीपी खनालः अन्योलमा नयाँ आइजीपी 

काठमाडौं। नेपाल प्रहरीमा माघ २८ पछि नयाँ प्रहरी महानिरीक्षकले नेतृत्व गर्दैछन्। झन्डै ८० हजारको प्रहरी सङ्गठनलाई ८ दिनपछि आफ्नो सङ्गठनको प्रमुख को हुन्छ भन्ने अहिलेसम्म जानकारी छैन। सम्भवतः २८ गते मात्र सरकारले नयाँ आइजिपी चयन गर्नेछ। अर्को महत्वपूर्ण कुरा जो...

तपाईंको यो साताः माघ १८ देखि २४ गतेसम्मको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। धार्मिक, सांस्कृतिक र व्यवसायीक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ। छोटो दुरीको लाभदायक यात्रा हुनेछ। साताको अन्त्यमा विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। आफ्नो अधिकार प्राप्तिका लागि...

काठमाडौंका यी ठाउँमा शनिबार दिनभर बत्ती नहुने

काठमाडौं। काठमाडौँका विभिन्न क्षेत्रमा शनिबार दिनभर विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै चक्रपथ विस्तारका कारण  शनिबार बिहान ७ देखि बेलुका ४ बजेसम्म बत्ती नहुने जनाएको हो। प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको...

पछिल्ला समाचार

नेपालका कोरोना संक्रमित सबै निको हुने क्रममा

काठमाडौं – नेपालमा कोरोना संक्रमण पुष्टि भएका नौं जनामध्ये आठ जनाको स्वास्थ्य अवस्था ‘सुधारोन्मुख’ हुँदै गएको छ। एक जना उपचारपछि...

कोरोनाका कारण पौने दुई करोडको रोजगारी गुम्ने आईएलओको विश्लेषण

काठमाडौं । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण यो चैतदेखि असारसम्म खाडी क्षेत्रका धेरै रोजगारीका अवसर गुम्ने अवस्था रहेको जनाएको...

नेपाल-भारत सीमामा थप कडाइ गर्न सकारको निर्देशन

काठमाडौं । सरकारले भारतसँगको सीमा खुला भएका कारण कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौ सयभन्दा बढी सीमा नाकामा...

‘लकडाउनका कारण शैक्षिक सत्रमा कुनै प्रभाव पर्दैन’

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने...

कोरोना भाइरस नियन्त्रणप्रति गम्भिर छैनन् निजी अस्पताल, अन्य रोगका बिरामी समते हेर्न मान्दैनन्

काठमाडौं  । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले निजी क्षेत्रका अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिए पनि अधिकांश अस्पताल गम्भीर छैनन् । कोरोनाको...