कर्णाली प्रदेश

समूहमा हिँड्नेलाई पक्राउ गर्न कर्णाली सरकारको निर्देशन

सुर्खेत। कोभिड–१९ को सम्भावित जोखिमबाट सुरक्षित रहन बढी भीडभाड हुने कार्यालय बन्द हुन थालेका छन्। सेवाग्राहीको भीडका कारण सङ्क्रमण फैलिन सक्ने भन्दै सुर्खेतस्थित आन्तरिक राजश्व कार्यालय बन्द भएको छ। कार्यालयका कर अधिकृत हिक्मत सुनारले केन्द्रको निर्देशनानुसार चैत २१ गतेसम्मका लागि...

गुर्भाकोटमा एम्बुलेन्स सेवा लिँदा अब ५० प्रतिशत छुट

सुर्खेत। गुर्भाकोट नगरपालिकाले नगर भित्रका स्वास्थ्य संस्थाबाट एम्बुलेन्स सेवा लिँदा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। नगर भित्रका स्वास्थ्य संस्थामा उपचार हुन नसकी वीरेन्द्रनगर, नेपालगञ्ज लगायतका ठाउँमा रिफर गर्नुपर्ने अवस्थामा एम्बुलेन्समा ५० प्रतिशत छुट दिने निर्णय गरिएको गुर्भाकोट...

वैदेशिक रोजगारीमा खुट्टामा चोट लागेका थापालाई अशक्तता बीमा रकम

जाजरकोट। प्राइम लाइफ इन्स्योरेन्सले जाजरकोटका प्रेमबहादुर थापालाई अशक्तता वापतको बिमा रकम हस्तान्तरण गरेको छ। थापा वैदेशिक रोजगारको क्रममा खुट्टामा चोट लागेका कारण अशक्त भएका छन्। जाजरकोटको छेडागाड नगरपालिका–४ दशेरा घर भएका थापा विदेशमा काम गर्दा खुट्टामा चोट लागेपछि अशक्त भई...

प्राइमले दियो मृत्यु दावी रकम

सुर्खेत। प्राइम लाइफ इन्स्योरेन्सको मेहेलकुना शाखाले मृत्यु दावी रकम हस्तान्तरण गरेको छ। प्राइमले गुर्भाकोट नगरपालिका १२ दहचौर बस्ने सन्तकला मल्ललाई १ लाख २२ हजार ८ सय रुपैयाँको चेक हस्तान्तरण गरेको हो। मल्लका पति यामबहादुर चन्दको मृत्यु भएको हुँदा उनलाई...

कर्णालीको आर्थिक मामिला मन्त्रालयले वित्तीय अनुशासन कायम गराउन सकेन

सुर्खेत। कर्णाली प्रदेशसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले गत आर्थिक वर्ष २०७५/७६ मा नियमविपरीत बजेट रकमान्तर हुनुमा आर्थिक मामिला तथा योजना मन्त्रालयको कमजोरी भएको निष्कर्ष निकालेको छ। प्रदेशसभा सचिवालयमा सोमबार बसेको समिति बैठकले आर्थिक मामिला मन्त्रालयले वित्तीय अनुशासन कायम गराउन नसकेको...

जहाँ स्वास्थ्यकर्मीले नै दिन्छन्, बिरामीका लागि रगत 

खलङ्गा। जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी नै यहाँका बिरामीलाई समय–समयमा रगत दिन बाध्य भएका छन्। कर्णाली प्रतिष्ठानमा रगत अभाव भएका बेलामा कर्मचारीसमेत काम लाग्ने गरेका छन्। “प्रतिष्ठानमा निकै सिकिस्त बिरामी आउँछन्। रगत नपुग्दा मान्छेको ज्यान...

तिहार सकिए लगत्तै मुख्यमन्त्री महाबु लेकमा

सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तिहार सम्पन्न गरेलगत्तै बुधबार दैलख र कालीकोट सीमा क्षेत्रमा पर्ने महाबु लेकमा पुगेका छन्। मुख्यमन्त्री शाही दैलेख–कालीकोट–जुम्ला हुँदै रारा जोड्ने सडकको अध्ययन गर्न महाबु लेकमा पुगेका हुन। मुगुको राराताल जोड्ने सडक सांस्कृतिक, धार्मिक, पुरातात्विक,...

सुन्दर अनि ऐतिहासिक सिंजा उपत्यका

जुम्ला। तत्कालीन शक्तिशाली खस साम्राज्यको राजधानी मानिने ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्वको बोकेको जुम्लाको सिंजा उपत्यका।

मन्त्रिपरिषद् हेरफेर प्रधानमन्त्रीको अधिकारः मन्त्री बस्नेत

सुर्खेत। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको अधिकार भएको बताएका छन्। सुर्खेत विमानस्थलमा प्रेस सङ्गठन सुर्खेतले शनिवार गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले मन्त्रिपरिषद् कस्तो बनाउने र मन्त्रीहरु हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीकै भएको बताएका हुन। पत्रकारको प्रश्नमा...

पछिल्ला समाचार

नेपालका कोरोना संक्रमित सबै निको हुने क्रममा

काठमाडौं – नेपालमा कोरोना संक्रमण पुष्टि भएका नौं जनामध्ये आठ जनाको स्वास्थ्य अवस्था ‘सुधारोन्मुख’ हुँदै गएको छ। एक जना उपचारपछि...

कोरोनाका कारण पौने दुई करोडको रोजगारी गुम्ने आईएलओको विश्लेषण

काठमाडौं । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण यो चैतदेखि असारसम्म खाडी क्षेत्रका धेरै रोजगारीका अवसर गुम्ने अवस्था रहेको जनाएको...

नेपाल-भारत सीमामा थप कडाइ गर्न सकारको निर्देशन

काठमाडौं । सरकारले भारतसँगको सीमा खुला भएका कारण कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौ सयभन्दा बढी सीमा नाकामा...

‘लकडाउनका कारण शैक्षिक सत्रमा कुनै प्रभाव पर्दैन’

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने...

कोरोना भाइरस नियन्त्रणप्रति गम्भिर छैनन् निजी अस्पताल, अन्य रोगका बिरामी समते हेर्न मान्दैनन्

काठमाडौं  । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले निजी क्षेत्रका अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिए पनि अधिकांश अस्पताल गम्भीर छैनन् । कोरोनाको...