विश्व राजनीति

कोरोना महामारीः एकैदिन ६५ जनाको मृत्यु

काठमाण्डौं। कोरोना भाइरसबाट एकैदिन ६५ जनाको मृत्यु भएको छ। चीनमा मङ्गलबारमात्रै ६५ जनाको मृत्यु भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यममहरूले सार्वजनिक गरेका छन्। चीनबाहिर भने हालसम्म हङकङ र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ। चीनको उहान शहरबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण विश्वका...

चीनको अर्को आश्चर्यः मास्कको अभाव हुन नदिन एक हप्तामै नयाँ उद्योग

एजेन्सी। कोरोना भाइरसका कारण मास्कको अभाव भएपछि चीनले नयाँ उद्योग निर्माण गरेको छ। देशभर फेस मास्कको पनि अत्यधिक अभाव भएपछि बेइजिङले केबल सात दिनमै नयाँ उद्योग निर्माण गरेको हो। यसअघि चीनले कोरोना भाइरस सङ्क्रमितहरूका लागि ६ दिनमै एक हजार भन्दा...

कोरोना भाइरसबारे अमेरिकाले आतङ्क फैलायोः चीन

काठमाण्डौं। कोरोना भाइरसको महामारीसँग लडिरहेको चीनले अमेरिकाले कोरोना भाइरसबारे आतङ्क फैलाएको आरोप लगाएको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले सोमबार अमेरिकी गतिविधिले कोरोनाबारे त्रास र आतंकमात्र मच्चिएको बताएकी हुन्। https://www.youtube.com/watch?v=E6Iv1aKVcC0 अमेरिकाले शनिबार मात्र चीनका कुनै नागरिकलाई अमेरिकामा तत्कालका लागि प्रवेश...

अन्ततः युरोपेली युनियनबाट अलग्गियो बेलायत

काठमाडौं। युरोपेली युनियन (ईयू) मा संगठित भएको ४७ वर्षपछि बेलायत ईयूबाट अलग हुने भएको छ। बेलायती संसदसँगै युरोपेली संसद्ले समेत ईयूबाट बाहिरिने अनुमति दिएपछि आज राति ११ बजे देखि बेलायत इयूबाट अलग हुनेछ। ब्रसेल्सस्थित युरोपेली संसद्मा बुधबार भएको मतदानमा ६...

भारत–पाकिस्तानबीच युद्ध हुँदा कश्मीरमा ४ सैनिक मारिए

काठमाडौं।कश्मीरको विवादित सीमा क्षेत्रमा भारतीय र पाकिस्तानी सेनाबीच भिडन्त हुँदा चार सैनिक मारिएका छन्। युद्धमा भारतका दुई र पाकिस्तानका दुई गरी चार सैनिक मारिएका हुन्। दुवैतर्फका सुरक्षा फौजले भिडन्तमा आफ्ना सिपाहीको ज्यान गएको जनाएका छन् । पाकिस्तानी सेनाले आफ्ना सिपाहीको...

ट्रम्पविरुद्धको महाभियोगः प्रमाण यस्तो भेटियो

काठमाडौं।महाभियोग लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद दुरुपयोग गरेको एउटा प्रमाण भेटिएको छ। उनले गत जुलाईमा आफ्ना युक्रेनी समकक्षीसँग टेलिफोन वार्ता गरेको ९१ मिनेटपछि नै ह्वाइट हाउसले युक्रेनलाई दिने सहायता रोक्का गर्न भनेको एउटा इमेलबाट खुलासा भएको हो। हालै सार्वजनिक इमेल...

मोदीद्वारा विवादास्पद नागरिकता कानूनको बचाउ

काठमाडौं।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर भइरहेको विरोध प्रदर्शनबीच नयाँ नागरिकता कानूनको बचाउ गरेका छन्। ‘हामीले सताइएका मानिसहरूलाई सहयोग गर्न यो विधेयक पारित गरेका हौं’ उनले दिल्लीमा एक र्‍यालीमा भनेका छन्। ‘हामीले भारतका सांसदहरू र संसद्‍को सम्मान गर्नुपर्छ।’ मुसलमानविरोधी भनी आलोचना भएको...

अन्तरिक्ष विश्वको नयाँ युद्ध भूमि हुन्छः ट्रम्प

काठमाडौं।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्ष सैन्य बलका लागि औपचारिक रुपमा आर्थिक कोषको विनियोजन गरेका छन्। नयाँ सैन्य सेवा अमेरिकी हवाई सेना अन्तर्गत रहने छ। वासिङ्टनस्थित अमेरिकी सेनाको बेसमा आयोजित कार्यक्रममा राष्ट्रपति ट्रम्पले अन्तरिक्ष विश्वको नयाँ युद्ध भूमि हुने बताए। मुलुकको राष्ट्रिय...

ट्रम्पमाथि महाअभियोग प्रस्ताव पारित

काठमाडौं।अधिकार दुरुपयोग गरेबापत् अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित भएको छ। ट्रम्पमाथि तल्लो सदनको १ सय ४८ विरुद्ध २ सय ११ भोटले महाभियोग प्रस्ताव पारित भएको हो। तल्लो सदनबाट महाभियोगमा पर्ने डोनल्ड ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति हुन्। राष्ट्रपति ट्रम्पले त्यसपछि...

उत्तर कोरियाबाट परमाणु प्रक्षेपण

काठमाडौं।उत्तर कोरियाले आइतबार महत्वपूर्ण परीक्षण गरेको छ। उत्तर कोरियाको परमाणु परीक्षण केन्द्रबाट अति महत्वपूर्ण परीक्षण गरेको उत्तर कोरियाली सरकारी समाचार संस्था केसिएनएले जनाएको छ। साथै यो परमाणुले देशको रणनीतिक हैसियत वृद्धिका लागि उपयोगी सावित हुने पनि जनाएको छ। अमेरिकासँगको वार्ताको ढोका...

पछिल्ला समाचार

नेपालका कोरोना संक्रमित सबै निको हुने क्रममा

काठमाडौं – नेपालमा कोरोना संक्रमण पुष्टि भएका नौं जनामध्ये आठ जनाको स्वास्थ्य अवस्था ‘सुधारोन्मुख’ हुँदै गएको छ। एक जना उपचारपछि...

कोरोनाका कारण पौने दुई करोडको रोजगारी गुम्ने आईएलओको विश्लेषण

काठमाडौं । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण यो चैतदेखि असारसम्म खाडी क्षेत्रका धेरै रोजगारीका अवसर गुम्ने अवस्था रहेको जनाएको...

नेपाल-भारत सीमामा थप कडाइ गर्न सकारको निर्देशन

काठमाडौं । सरकारले भारतसँगको सीमा खुला भएका कारण कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौ सयभन्दा बढी सीमा नाकामा...

‘लकडाउनका कारण शैक्षिक सत्रमा कुनै प्रभाव पर्दैन’

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने...

कोरोना भाइरस नियन्त्रणप्रति गम्भिर छैनन् निजी अस्पताल, अन्य रोगका बिरामी समते हेर्न मान्दैनन्

काठमाडौं  । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले निजी क्षेत्रका अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिए पनि अधिकांश अस्पताल गम्भीर छैनन् । कोरोनाको...