सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

- Advertisement -
Loading...

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान स्टाटस लेख्दै गौतमले व्यक्तिगत सहयोगको घोषणा गरेका हुन्।

- Advertisement -

साझा पार्टीले यस अघिनै सिमानामा तारबार लगाउन माग गरिसकेको र आफ्नो भूमि रक्षाको उत्तम उपाय पनि सिमानामा तारबार लगाउनु नै हुने भएकाले आफूले सहयोग घोषणा गरेको गौतमले बताएका छन्।

सिमानामा काँडेतार लगाउन सरकारले नागरिकलाई आह्वान गरि सरकारी ढुकुटीका अलाबा नागरिकबाट रकम सङ्कलन र श्रमदान समेत गराउनुपर्ने गौतमले उल्लेख गरेका छन्। उनले आफूले नगद सहयोगका साथै ६ महिना सम्म श्रमदान गर्ने प्रतिवद्धता समेत जनाएका छन्।

सिमानामा काँडेतार लगाउन आवश्यक जस्तोसुकै सहयोग गर्न लाखौं नागरिकहरू तयार रहेको उल्लेख गर्दै गौतमले बेलैमा सिमानामा काँडेतार लगाउने निर्णय गर्नपनि सरकारसँग माग गरेका छन्।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

‘सरकारको टिप्पणीमा होइन, कांग्रेस अफताबबारे बोलोस्’

काठमाडौं।सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्ष कांग्रेसलाई सरकारबारे टिप्पणी गर्नभन्दा पनि सांसद मोहम्मद अफताब आलमबारे बोल्नुपर्ने बताए। बिहीबार नियमित...

दाङ प्रदेशसभामा साझा पार्टीको उम्मेदवार चौधरी

दाङ। आसन्न उपनिर्वाचनमा साझा पार्टीले दाङ क्षेत्र नं(३ (ख) बाट प्रदेशसभा उम्मेदवार शिबकुमार चौधरीलाई बनाउने घोषणा गरेको छ। पार्टीका संयोजक...

क्रान्तिले इतिहासका सबै गल्तीको हिसाब–किताब चुक्ता गर्दैनः घनश्याम भुसाल

काठमाण्डौं। कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेता घनश्याम भुसालले क्रान्तिले इतिहासका सबै गल्तीको हिसाब–किताब चुक्ता नगर्ने बताएका छन्।...
हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

काङ्ग्रेस सुर्खेतको बैठक तत्काल बोलाउन माग

सुर्खेत। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतका सदस्य रामबहादुर सिंहले जिल्ला कार्य समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।...

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै एमसीसीका कतिपय बुँदा राष्ट्रिय स्वाभिमान...

सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान...

भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले...

देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले...
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।