जेठ ५ गते सम्म ‘लकडाउन’ गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि गरेको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई जेठ ५ गते सम्म निरन्तरता दिने निर्णय गरेको हो।

यसअघि २५ बैशाख सम्म लकडाउन घोषणा गरेको सरकारले बिहीवार उक्त अवधि सकिएपछि थप १० दिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here