कांग्रेस महामन्त्रीले भने- ‘सरकार! खतराको घण्टी बज्यो, गति र मति सुधार’

- Advertisement -
Loading...

काठमाण्डौं। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले मति र गति सुधार्न सरकारलाई आग्रह गरेका छन्। देशमा कोरोना भाइरस संक्रमणको खतरा बढ्दै गरेकोमा चिन्ता व्यक्त गर्दै मंगलबार सामाजिक सञ्जाल मार्फत खड्काले सरकारलाई यस्तो आग्रह गरेका हुन्।

- Advertisement -

लकडाउनमा सम्झौता गरिनु हुँदैन भन्ने सरकारको मान्यतामा आफू पूर्ण सहमत भएको भन्दै महामन्त्री खड्काले ट्रेस, कन्ट्रयाक्ट ट्रेस र टेस्टको गति ढिला भएको गुनासो गरेका छन्। मुलुकमा कोरोना भाईरस संक्रमणको खतरा बढेको प्रष्ट संकेतहरु देखिएको बताउँदै उनले ट्रेस,कन्ट्रयाक्ट ट्रेस,र टेस्टको गति बढाउन सरकारलाई आग्रह गरे।

महामन्त्री खड्काले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, लकडाउनमा सम्झाैता गरिनु हुदैन, “सहमत!”
तर ट्रेस,कन्ट्रयाक्ट ट्रेस,र टेस्टकाे गति असाध्य- धिमा-धिमा- धिमा भाे ! हाम्राे सरकार !
यस्लाई युद्धस्तरमा✈️🚀 बढाउ सरकार ! ?????
काेराेना भाईरस संक्रमणमकाे खतरा हाम्राे मुलुकमा बढ्दैछ? यस्ता संकेत र लक्षणहरु देखिदै छन् ?खतराकाे घन्टि बज्दैछ?
समयमै मति र गति सुधार हाम्राे सरकार ?
अन्यःथा समय बलवान् छ,यस्ले कसैलाई पर्खदैन ???????

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

रविलाई विदेश जान अदालतको अनुमति नचाहिने

काठमाडौं।पत्रकार तथा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई विदेश जाँदा अदालतको अनुमति लिनुपर्ने जिल्ला अदालतको आदेश उच्च अदालत पाटन हेटौंडा...

बम ठानेर डिस्पोज गर्न खोज्दा चरेस भेटियो

काठमाडौं।ठाकुरबाबा नगरपालिका २ सिंहवाहिनीका एक स्थानीयले शनिबार बिहान आफ्नो घरअगाडि बेवारिसे झोलासहित शंकास्पद वस्तु भेटाए। राजमार्गछेउमै कालो झोलामा डल्लोजस्तो देखिने...

नेकपा नेताहरु हेलिकप्टरबाट घुम्न गए गोसाइँकुण्ड(तस्वीरमा हेर्नुस्)

काठमाडौं।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेताहरू हेलिकप्टर चढेर रसुवाको गोसाइँकुण्ड पुगेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका बरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ...
हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

काङ्ग्रेस सुर्खेतको बैठक तत्काल बोलाउन माग

सुर्खेत। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतका सदस्य रामबहादुर सिंहले जिल्ला कार्य समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।...

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै एमसीसीका कतिपय बुँदा राष्ट्रिय स्वाभिमान...

सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान...

भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले...

देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले...
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।