म कसरि मनाऊँ याे उत्सव ?

- Advertisement -
Loading...

– भानु शर्मा


- Advertisement -

नदि नदि थिएन
रक्त सागर थियो
हर नयनमा आशुको झर्ना थियो
चितामा चढ्न नपाएका लासहरू सम्झेर
म कसरी यो उत्सव मनाऊँ  ।

आफ्नाले आफ्नैको गिँड रेटेर
नजरले आफ्नै परेला सल्काएर
संगिनले हजार भाग्य लुटेको दिन सम्झेर
म कसरी यो उत्सव मनाऊँ ।

उनीहरूका आँगनमा सदाका लागि जुन उदाएको छ
आहुती दिनेका घरमा नुन पनि छैन
बैरागी बटालियन कमान्डर
अरबको भेडा चराउँदै गरेको सम्झेर
म कसरी यो उत्सव मनाऊँ ।

किन हो खै, के चित्त नबुझेर फेरि राँको बोकेर
धावा बोल्नेहरू फेरि उल्टो  हिड्नेहरू
सडकमा सुशासन र समृद्धिको लागि चिच्याउनेहरु
न्यायको दस्तावेजको थुप्रोमा निरीहहरू
निन्याउरी असहाय माता भूमी सम्झेर
म कसरी यो उत्सव मनाऊँ ।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भारत–पाकिस्तानबीच युद्ध हुँदा कश्मीरमा ४ सैनिक मारिए

काठमाडौं।कश्मीरको विवादित सीमा क्षेत्रमा भारतीय र पाकिस्तानी सेनाबीच भिडन्त हुँदा चार सैनिक मारिएका छन्। युद्धमा भारतका दुई र पाकिस्तानका...

सडक मानवमुक्त महानगर घोषणा हुँदै काठमाडौं

काठमाडौं।काठमाडौं महानगरपालिका ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषणा हुने भएको छ। महानगरपालिकाले २५ औं महानगर दिवसको अवसर पारेर सो घोषणा गर्न...

प्रधानमन्त्री ओली अस्वस्थः राति नै अस्पताल लगियो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्। ओलीले स्वास्थ्यमा असहज महसुस गरेपछि बिहीबार त्रिवि शिक्षण...
हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

काङ्ग्रेस सुर्खेतको बैठक तत्काल बोलाउन माग

सुर्खेत। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतका सदस्य रामबहादुर सिंहले जिल्ला कार्य समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।...

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै एमसीसीका कतिपय बुँदा राष्ट्रिय स्वाभिमान...

सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान...

भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले...

देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले...
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।