कोरोना महामारीः एकैदिन ६५ जनाको मृत्यु

- Advertisement -
Loading...

काठमाण्डौं। कोरोना भाइरसबाट एकैदिन ६५ जनाको मृत्यु भएको छ। चीनमा मङ्गलबारमात्रै ६५ जनाको मृत्यु भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यममहरूले सार्वजनिक गरेका छन्।

- Advertisement -

चीनबाहिर भने हालसम्म हङकङ र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ।

चीनको उहान शहरबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण विश्वका करिब दुई दर्जन मुलुकमा फैलिइसकेको छ भने चीनबाहिर झन्डै १८० जनामा यसको सङ्क्रमण देखिएको छ।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

नवनिर्वाचित सांसद विद्या भट्टराईबाट शपथग्रहण (फोटो फिचर)

काठमाण्डौं। कास्की क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनीयताको शपथ लिएकी छन्। उपसभामुख डा....

‘भारतको हेपाहा नीतिविरुद्ध नेपाली जनता एक हुनुपर्छ’

काठमाण्डौं। राजनीतिक दलका नेता, समाजसेवी, नागरिक समाजका अगुवा तथा मानवअधिकारकर्मीले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक ढङ्गबाट समाधान गर्नुपर्नेमा...

कमरेड! मेरो पार्टी सदस्यता खारेज गरिदिनुहोला

सुर्खेत। चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष गणेश भण्डारीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सार्वजनिक पत्र लेखेका छन्। सामाजिक सञ्जाल...
हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

काङ्ग्रेस सुर्खेतको बैठक तत्काल बोलाउन माग

सुर्खेत। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतका सदस्य रामबहादुर सिंहले जिल्ला कार्य समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।...

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै एमसीसीका कतिपय बुँदा राष्ट्रिय स्वाभिमान...

सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान...

भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले...

देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले...
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।