चीनको अर्को आश्चर्यः मास्कको अभाव हुन नदिन एक हप्तामै नयाँ उद्योग

- Advertisement -
Loading...

एजेन्सी। कोरोना भाइरसका कारण मास्कको अभाव भएपछि चीनले नयाँ उद्योग निर्माण गरेको छ। देशभर फेस मास्कको पनि अत्यधिक अभाव भएपछि बेइजिङले केबल सात दिनमै नयाँ उद्योग निर्माण गरेको हो। यसअघि चीनले कोरोना भाइरस सङ्क्रमितहरूका लागि ६ दिनमै एक हजार भन्दा बढी बिरामी अटाउन सक्ने अस्पताल निर्माण गरि विश्वलाई चकित पारेको थियो।

- Advertisement -

चिनियाँ सरकारले यसअघि नै कोरोना प्रकोप विरुद्ध लड्न कुनै कसर नछाडिने वचन दिएको थियो ।

उक्त उद्योगले एक महिनामा करोडसम्मको मास्क उत्पादन गर्न सक्ने बताइएको छ। शनिबार मात्र उद्योगको काम सुरु भएको हो जुन सात दिन अगाडि प्रस्ताव गरिएको थियो।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

कोरोनाका कारण पौने दुई करोडको रोजगारी गुम्ने आईएलओको विश्लेषण

काठमाडौं । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण यो चैतदेखि असारसम्म खाडी क्षेत्रका धेरै रोजगारीका...

काङ्ग्रेस सुर्खेतको बैठक तत्काल बोलाउन माग

सुर्खेत। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतका सदस्य रामबहादुर सिंहले जिल्ला कार्य समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।...

नयाँ मन्त्रीलाई सपथ ११ बजे

काठमाडौं।नवनियुक्त मन्त्रीहरूलाई बिहीबार पद तथा गोपनीयताको सपथ ग्रहण गराइने भएको छ। बिहीबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा नयाँ मन्त्रीहरूको...
हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

काङ्ग्रेस सुर्खेतको बैठक तत्काल बोलाउन माग

सुर्खेत। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतका सदस्य रामबहादुर सिंहले जिल्ला कार्य समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।...

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै एमसीसीका कतिपय बुँदा राष्ट्रिय स्वाभिमान...

सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान...

भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले...

देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले...
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।