पार्टी पुनर्गठन गरेको एक वर्षपछि विवेकशील नेपालीको आफ्नै कार्यालय

- Advertisement -
Loading...

काठमाण्डौं। तत्कालीन विवेकशील साझाबाट फुटेर गएको विवेकशील नेपाली दलले आफ्नो सङ्घीय कार्यालय स्थापना गरेको छ। पार्टी पुनर्गठन भएको एक वर्षपछि विवेकशील नेपाली दलले काठमाडौँको सामाखुसी चोकमा कार्यालय स्थापना गरेको हो।

- Advertisement -

विवेकशील नेपाली दलले पार्टी पुनर्गठन गरेयता कार्यालय बिनानै सचिवालय चलाउँदै आएको थियो।  दलले स्थापना गरेको सङ्घीय कार्यालयको शनिवार ७२ वर्षिय वृद्ध सदस्य अनन्तमणी पन्तले उद्‌घाटन गरे।

उद्‌घाटन कार्यक्रममा दलका संस्थापक अध्यक्ष उज्ज्वल थापा, अध्यक्ष मिलन पाण्डे, नेतृ रञ्जु दर्शना लगायत नेतृत्व र सदस्यहरू उपस्थित थिए। यो भिडियो पनि हेर्नुहोस्।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

अष्ट्रेलियामा बन्यो ‘साझा सद्भाव समूह’

काठमाण्डौं। नेपालमा लोककल्याणकारी राज्य र सु संस्कृत राजनीतिको सुरुवात गर्ने बताउँदै स्थापना भएको साझा पार्टीले देशदेखि परदेश सम्म आफ्नो...

महरा बयानः राजनीतिक रुपमा फसाउने षड्यन्त्र भयो

काठमाडौं।बलात्कार उद्योगमा मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूविरुद्ध राजनीतिक रूपमा फसाउने षड्यन्त्र रचिएको दाबी गरेका छन्। संसद् सचिवालयकी महिला...

सभामुख चयनमा सकस कायमैः ओली तुम्बाहाम्फेको विपक्षमा

काठमाडौं।नेपाल कम्युनिष्ट पार्टीलाई नयाँ सभामुखको उम्मेदवार टुंगो लगाउन सकस भएको छ। शुक्रबार(आज)का लागि प्रतिनिधिसभाको बैठक बोलाइए पनि नेकपाले सभामुखको उम्मेदवार...
हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

काङ्ग्रेस सुर्खेतको बैठक तत्काल बोलाउन माग

सुर्खेत। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतका सदस्य रामबहादुर सिंहले जिल्ला कार्य समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।...

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै एमसीसीका कतिपय बुँदा राष्ट्रिय स्वाभिमान...

सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान...

भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले...

देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले...
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।