रामकृष्ण ढकालको जिन्दगीका आरोह अवरोह ‘आकासकी चरी’ (भिडियो सहित)

- Advertisement -
Loading...

काठमाडौं। गायक रामकृष्ण ढकालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। ‘आकासकी चरी’ बोलको गीतमा शब्द रचना चिरञ्जिवी भट्टको रहेको छ भने संगीत ज्योती प्रकाशले भरेका छन्।

- Advertisement -

जिन्दगीका आरोह अवरोहमा आउने दुःखलाई समेटेको गीतले सन्तान गुमाउने बुबाआमाको छटपटीलाई प्रस्तुत गरेको छ।

भिडियोमा सनम कठायत, समीक्षा पोखरेल र खुसी कट्टेलको अभिनय रहेको छ।

भिडियोलाई सुमन बैरागीले निर्देशन गरेका हुन्।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

एनआरएनए चुनावः मतगणना सकियो

काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनको लागि भएको निर्वाचन अन्तर्गत मतगणनाको कार्य सकिएको छ। बिहीबार राति सुरु भएको...

कोरोना महामारीः एकैदिन ६५ जनाको मृत्यु

काठमाण्डौं। कोरोना भाइरसबाट एकैदिन ६५ जनाको मृत्यु भएको छ। चीनमा मङ्गलबारमात्रै ६५ जनाको मृत्यु भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यममहरूले सार्वजनिक...

काठमाडौंको १४ स्थानमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने सरकारी तयारी

काठमाडौं।खानी तथा भूगर्भ विभागले २६ वर्षपछि पुनः काठमाडौंमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने भएको छ। विभागले टेकुको दोभानमा प्राकृतिक ग्याँस अन्वेषण...
हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

काङ्ग्रेस सुर्खेतको बैठक तत्काल बोलाउन माग

सुर्खेत। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतका सदस्य रामबहादुर सिंहले जिल्ला कार्य समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।...

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै एमसीसीका कतिपय बुँदा राष्ट्रिय स्वाभिमान...

सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान...

भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले...

देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले...
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।