अष्ट्रेलियामा बन्यो ‘साझा सद्भाव समूह’

- Advertisement -
Loading...

काठमाण्डौं। नेपालमा लोककल्याणकारी राज्य र सु संस्कृत राजनीतिको सुरुवात गर्ने बताउँदै स्थापना भएको साझा पार्टीले देशदेखि परदेश सम्म आफ्नो उपस्थिति बढाउँदै लगेको छ। पछिल्लो समय नेपालीहरूको उल्लेख्य बसोबास भएको अष्ट्रेलियामा पनि ‘साझा सद्भाव समूह अष्ट्रेलिया’ गठन भएको छ।

- Advertisement -

अस्ट्रेलियामा भानुभक्त भुसालको सयोजकत्वमा ३ सल्लाहकार सहित १७ सदस्यीय सद्भाव समुहको गठन भएको हो।  नेपालको  घोराही,  दाङ स्थायी घर भएका भुसाल पेशाले माइक्रोबाइलोजिस्ट तथा सूचना प्राविधिक हुन्। नेपालबाट माइक्रोबायोलोजीको अध्ययन पश्चात भुसाल अहिले नेटवर्किङ तथा साइबर सेक्युरिटीमा स्नातकोत्तर गर्दैछन्। उनी २  वर्ष अघि अष्ट्रेलिया पुगेका थिए।

समूहका अन्य सदस्यहरूमा आशिष भट्टराई, भोला गौतम, दीपक सिग्देल, दीपिका पोखरेल, दिपक पौडेल, गोपाल सुवेदी, रहेका छन्।

त्यसैगरी बाँकी सदस्यहरूमा केशव बानियाँ क्षेत्री, लोकेश भण्डारी,  महेश पराजुली, निरञ्जनराज रिजाल, प्रकाश आचार्य, प्रमोद अधिकारी, रोम न्यौपाने रहेका छन्। सल्लाहकार समूहमा .प्रदिप चापागाईं, ईश्वर कुइँकेल र उष्मा रेबेल रहेका छन्।

संयोजक भुसालले अस्ट्रेलियाको लागि यो प्रारम्भिक समिति भएको र यसलाई विस्तार गर्दै अस्ट्रेलियाका अन्य ठाउँमा स्थानीय तथा क्षेत्रीय तहमा सद्भाव समूहहरु निर्माण गर्ने बताए। यसअघि युरोप, एशिया, मध्यपूर्व, अमेरिकी क्षेत्र लगायतका एक दर्जन भन्दा बढि देशहरूमा साझा सद्भाव समूह गठन भइसकेको साझा सद्भाव समूहका अन्तर्राष्ट्रिय संयोजक तथा अमेरिकामा कार्यरत वैज्ञानिक डा. राजेन्द्र पङ्गेनीले बताए। यो भिडियो पनि हेर्नुहोस्।

पढ्नै पर्ने

‘धत्तेरी! सांसद भन्न पनि लाजमर्दो भो!, एउटा बिराउने शाखा पिराउने’

काठमाडौं।पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले आफूलाई सांसद भन्न पनि लाजमर्दो भएको बताएका छन्। उनले आईतबार नयाँ पत्रिकामा...

चिनियाँ अभिनेत्री छिङ बनिन् नेपाल भ्रमण वर्षको सद्भावना दूत

काठमाडौं।चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत बनेकी छिन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा छिङलाई सद्भावना...

सुन खानी भत्किँदा १५ को मृत्यु, १३ बेपत्ता

काठमाडौं।रूसको साइबेरिया क्षेत्रमा शनिबार एक सुन खानी भत्किँदा कम्तीमा १५ जनाको ज्यान गएको छ। घटनामा कम्तीमा १३ जना पुरिएर बेपत्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

नेपालका कोरोना संक्रमित सबै निको हुने क्रममा

काठमाडौं – नेपालमा कोरोना संक्रमण पुष्टि भएका नौं जनामध्ये आठ जनाको स्वास्थ्य अवस्था ‘सुधारोन्मुख’ हुँदै गएको छ। एक जना उपचारपछि...

कोरोनाका कारण पौने दुई करोडको रोजगारी गुम्ने आईएलओको विश्लेषण

काठमाडौं । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण यो चैतदेखि असारसम्म खाडी क्षेत्रका धेरै रोजगारीका अवसर गुम्ने अवस्था रहेको जनाएको...

नेपाल-भारत सीमामा थप कडाइ गर्न सकारको निर्देशन

काठमाडौं । सरकारले भारतसँगको सीमा खुला भएका कारण कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौ सयभन्दा बढी सीमा नाकामा...

‘लकडाउनका कारण शैक्षिक सत्रमा कुनै प्रभाव पर्दैन’

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने...

कोरोना भाइरस नियन्त्रणप्रति गम्भिर छैनन् निजी अस्पताल, अन्य रोगका बिरामी समते हेर्न मान्दैनन्

काठमाडौं  । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले निजी क्षेत्रका अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिए पनि अधिकांश अस्पताल गम्भीर छैनन् । कोरोनाको...