सभामुख चयनका लागि वामदेव निवासमा गोप्य भेला

- Advertisement -
Loading...

काठमाडौं। नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम निवासमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली इतरका नेताहरूको ‘गोप्य’ जमघट भएको छ। गोप्य भेटघाटमा सभामुख चयन र एमसीसीका विषयमा छलफल भएको बताईएको छ।

- Advertisement -

नेकपाभित्र अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच सभामुख चयनमा सहमति जुट्न सकस भइरहेका बेला भएको यो बैठकलाई अर्थपूर्ण मानिएको आजको अन्नपूर्ण पोष्टले समाचार लेखेको छ।

भैसेपाटीस्थित बामदेव निवासमा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल सहभागी थिए। नेताहरूले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग परामर्श गरेरै उक्त बैठक राखेको जिकिर गरे पनि उक्त छलफलमा ओली र उनी पक्षधर भनी चिनिएका नेताहरू ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल गएनन्।

सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापा भने चीन भ्रमणमा छन्। वरिष्ठ नेता खनालले बामदेव निवासमा जमघट भएको पुष्टि गर्दै पार्टी्िभत्रको आन्तरिक विषयमा सामान्य छलफल भएको प्रतिक्रिया दिए।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

दोस्रो ‘दि भोइस अफ नेपाल’बने राम लिम्बु!

काठमाडौं।दोस्रो ‘दि भोइस अफ नेपाल’राम लिम्बु बन्न सफल भएका छन्। उनले आफ्ना तीन प्रतिस्पर्धी सनिश श्रेष्ठ, आरिफ राउत र विकास...

धनुषा बम काण्डः ‘आर्थिक लेनदेन’ कारक

काठमाडौं।धनुषामा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान गएको घटनामा पक्राउ परेका दुई जनाले मृतक राजेश शाहलाई ४६ लाख रुपैयाँ तिर्नुपर्ने...

आईसीयूमा राखेर प्रधानमन्त्रीको गोप्य रुपमा डायलाइसिस

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ। प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि...
हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

काङ्ग्रेस सुर्खेतको बैठक तत्काल बोलाउन माग

सुर्खेत। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतका सदस्य रामबहादुर सिंहले जिल्ला कार्य समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।...

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै एमसीसीका कतिपय बुँदा राष्ट्रिय स्वाभिमान...

सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान...

भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले...

देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले...
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।