‘सभामुख चयनमा बाधक बन्दिनँ, राजीनामा दिनलाई तयारी छु’

- Advertisement -
Loading...

काठमाडौं।उप-सभामुख शिवमाया तुम्बाहाम्फेले सभामुख चयनमा बाधक नबन्ने बताएकी छिन्।

- Advertisement -

शुक्रबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएपछि तुम्बाहाम्फेले आफ्ना कारण बैठक स्थगित नभएको बताएकी हुन्। ‘सभामुख चयनमा म बाधक छैन्। राजीनामा दिन तयार भएर बसेकी छु,’ उनले भनिन, ‘आजको बैठक स्थगनमा मेरो राजीनामा कारक होइन।’

नेकपाका नेताहरुले उप-सभामुख तुम्बाहाम्फेले राजीनामा दिए मात्रै बैठक सञ्चालन गर्न संसद सचिवालयलाई सन्देश दिएका थिए। सोही बमोजिम सचिवालयले राजीनामा प्राप्त नभएपछि उप-सभामुखसँगको सल्लाहमा बैठक सूचना टाँसेर १६ गतेसम्मको लागि स्थगन गरेको छ।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

दुर्घटनामा आमाको मृत्यु, बाबु प्रहरी हिरासतमाः ६ महिने बालिका मावलीको जिम्मा

सिन्धुपाल्चोक। सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडकको छ किलोमा गत मङ्सिर २९ गते भएको बस दुर्घटनामा बाँच्न सफल छ...

‘हामी सँधैझैं हाँसीखुशी परिवारसँगै छौं, सम्बन्धमा कुनै चिसोपन आएको छैन’

काठमाडौं।गायक रामकृष्ण ढकालले आफू सँधझैं परिवारमै हाँसीखुशी रहेको र श्रीमान–श्रीमातीको सम्बन्धमा कुनै चिसोपन नआएको बताएका छन्। उनले बिहीबार आफ्नो आधिकारिक...

नेपाल-भारत सीमामा थप कडाइ गर्न सकारको निर्देशन

काठमाडौं । सरकारले भारतसँगको सीमा खुला भएका कारण कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि...
हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

काङ्ग्रेस सुर्खेतको बैठक तत्काल बोलाउन माग

सुर्खेत। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतका सदस्य रामबहादुर सिंहले जिल्ला कार्य समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।...

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै एमसीसीका कतिपय बुँदा राष्ट्रिय स्वाभिमान...

सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान...

भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले...

देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले...
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।