‘हामी सँधैझैं हाँसीखुशी परिवारसँगै छौं, सम्बन्धमा कुनै चिसोपन आएको छैन’

- Advertisement -
Loading...

काठमाडौं।गायक रामकृष्ण ढकालले आफू सँधझैं परिवारमै हाँसीखुशी रहेको र श्रीमान–श्रीमातीको सम्बन्धमा कुनै चिसोपन नआएको बताएका छन्।

- Advertisement -

उनले बिहीबार आफ्नो आधिकारिक फेसबूक पेजमा लेख्दै बुधबार (हिजो)देखि संचारमाध्यममा आएका समाचारहरुमा सत्यता नभएको बताएका हुन्। यस्तै उनले समाचारको प्रभावमा परी आफू र आफ्नो परिवारप्रति नकारात्मक टिप्प्णी नगर्न पनि आफ्ना सम्पूर्ण अनुयायीहरुलाई अनुरोध गरेका छन्।

“पछिल्लो समय जसरी संचारमाध्यममा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन्, ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन्। त्यसैले समाचारलाई विश्वास गरी मेरो परिवारप्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु।” उनले भनेका छन्।

हिजोदेखि मूलधारका संचारमाध्यममा समेत गायक ढकालको जीवन संगिनी निलम शाहसँग सम्बन्ध विच्छेद भयो, भन्ने समाचार सम्प्रेषित थिए।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

मालपोतको मिलेमतोमा एक व्यक्तिको जग्गा अर्कैको नाममा

काठमाडौं।कञ्चनपुरको भूमि सुधार तथा मालपोत कार्यालयले एक महिलाको नाममा कीर्ते गरेर साढे ५ कट्ठा जमिन रहेको देखाएको छ। भूमि सुधार...

नेपालमा उप निर्वाचन, परदेशमा साझा पार्टीप्रति सद्भाव

काठमाडौं।नेपालमा उप निर्वाचनको मिती नजिकिँदै गर्दा खाँडी राष्ट्र कुवेतमा एक कार्यक्रमबीच साझा पार्टीमा आस्था राख्ने विभिन्न पेशामा आवद्ध १३...

सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्तः कांग्रेसको प्रतिक्रिया यस्तो

काठमाडौं।सरकारको सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाएसँगैं कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार मनपरी निर्णय गरेर द्वन्द्व निम्त्याउने बाटोमा बताएका छन्। “सरकारले...
हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

काङ्ग्रेस सुर्खेतको बैठक तत्काल बोलाउन माग

सुर्खेत। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतका सदस्य रामबहादुर सिंहले जिल्ला कार्य समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।...

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै एमसीसीका कतिपय बुँदा राष्ट्रिय स्वाभिमान...

सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान...

भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले...

देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले...
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।