रहेनन् चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराई !

- Advertisement -
Loading...

काठमाडौं।नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ।

- Advertisement -

भट्टराईको आइतबार राति १० बजेर २० मिनेटमा निधन भएको हो। उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याइएका उनलाई अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो।

उनको मृत्युको कारण भने खुलाइएको छैन। ५४ वर्षीय भट्टराईका एक पत्नी र छोरा रहेका छन्। उनी करिब ३ दशकदेखि अभिनय र सिनेमा निर्माणमा सक्रिय रहँदै आएका थिए।

पछिल्लो पटक उनले ‘यात्रा’ नामक सिनेमा निर्माण गरेका थिए। त्योसँगै उनले ‘आफ्नो मान्छे’, ुछोडी गए पाप लाग्ला’, ‘देवर बाबु’लगायतका सिनेमाहरु निर्माण गरेका थिए।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

कांग्रेस भन्छ, उप निर्वाचनमा सत्ताको दुरुपयोग भयो

काठमाडौं।प्रमुख प्रतिपक्ष दल कांग्रेसले सत्तापक्षले उप निर्वाचनमा सरकारी साधनस्रोत दुरुपयोग गरेको आरोप लगाएको छ। सत्ताको संरक्षणमा भौतिक आक्रमण तथा अनेक...

डाक्टरले लिए ५ जनाको ज्यान

काठमाडौं।पश्चिम तराईका सीमावर्ती जिल्लाका सरकारी तथा निजी स्वास्थ्य सेवाको पहुँच छैन। त्यहाँ मात्रै ‘बंगाली’ डाक्टरले सेवा दिइरहेका छन्। यी डाक्टरले...

विदेशबाट आएकाहरुका कारण कोरोना संक्रमण दर बढ्दो क्रममा

काठमाडौं । नेपालमा पछिल्ला केही दिनयता कोरोना भाइरस (कोभिड १९) को संक्रमण दर बढेको छ । मुख्यत भारतीय सीमा नाका...
हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

काङ्ग्रेस सुर्खेतको बैठक तत्काल बोलाउन माग

सुर्खेत। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतका सदस्य रामबहादुर सिंहले जिल्ला कार्य समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।...

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै एमसीसीका कतिपय बुँदा राष्ट्रिय स्वाभिमान...

सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान...

भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले...

देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले...
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।