पारससँग मस्ती गर्दै सोनिका[भिडियो]

- Advertisement -
Loading...

काठमाडौं।पूर्वयुवराज पारस शाहले युट्यूबर सोनिका रोकायासँग पोखरामा मस्ती गरेको गरेको भिडियो युट्यूबमा सार्वजनिक भएको छ।

- Advertisement -

केही समय पहिले युट्यूबर सोनिकाले पारससँग पोखरामा गरेको रमाइलोलाई भिडियो खिचेर युट्यूबमार्फत् सार्वजनिक गरेकी हुन्।

उक्त भिडियोमा उनीहरु हेलिकोप्टरमा उडेकोदेखि सँगै रमाइलो गरेकोसम्म दृष्य समेटिएका छन्। भिडियोमा पारस एकदमै धेरै अनौपचारिक रुपमा प्रस्तुत भएका छन्, सोनिकाले उनीसँग बिताएका क्षणलाई महत्वका साथ उजागर गरेकी छिन् ।

पछिल्लो समय सोनिका र पारसको सामिप्यतालाई लिएर सामाजिक सञ्जालहरुमा चर्चा परिचर्चा भइरहेका छन्। सोही क्रममा आफूलाई राजावादी नभन्न पारसले आफ्ना समर्थकलाई गरेको टिप्पणी पनि चर्चाको विषय बनेको थियो।

video:

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

आईसीयूमा राखेर प्रधानमन्त्रीको गोप्य रुपमा डायलाइसिस

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ। प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि...

चितवनका चिकित्सकहरुद्वारा सुरक्षा माग

काठमाडौं।पेशागत रुपमा असुरक्षित भएको भन्दै चितवनका चिकित्सकले सुरक्षाको माग गरेका छन्। विरामीको उपचार गरेकै भरमा अस्पताल तोडफोड हुन थालेपछि काम...

चालकले अपाङ्ग यात्रु बोक्न नमानेपछि विवाद

काठमाडौं।खोटाङमा गाडीले अपाङ्ग यात्रु बोक्न नमानेपछि विवाद भएको छ। सोमबार हलेसीबाट दिक्तेलतर्फ जाने गाडीमा रुपाकोट मझुवागढी नगरपालिका हुर्लुङका अपाङ्ग पाशाङ...
हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

काङ्ग्रेस सुर्खेतको बैठक तत्काल बोलाउन माग

सुर्खेत। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतका सदस्य रामबहादुर सिंहले जिल्ला कार्य समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।...

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै एमसीसीका कतिपय बुँदा राष्ट्रिय स्वाभिमान...

सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान...

भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले...

देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले...
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।