‘सरकारको टिप्पणीमा होइन, कांग्रेस अफताबबारे बोलोस्’

- Advertisement -
Loading...

काठमाडौं।सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्ष कांग्रेसलाई सरकारबारे टिप्पणी गर्नभन्दा पनि सांसद मोहम्मद अफताब आलमबारे बोल्नुपर्ने बताए। बिहीबार नियमित पत्रकार सम्मेलनमा उनले कांग्रेसलाई आलमबारे स्पष्ट धारणा ल्याउन आग्रह गरेका हुन्।

- Advertisement -

कांग्रेसले सरकारलाई मंगलबार पत्रकार सम्मेलन गर्दै सरकारको कामकारबाहीको समिक्षा गरेको थियो। समिक्षमा सरकारका २१ महिनाका २१ कमजोरी औंल्याएको थियो।

प्रवक्ता बाँस्कोटाले सम्मेलनमा भने, ‘सक्नुहुन्छ भने आलमलाई पदबाट बर्खास्त गर्नुहोस्। इँटाभट्टामा ज्यूँदै मान्छे जलाउने सांसदलाई बर्खास्त गर्न साहस गर्नुहुन्न, तपाईँहरु १२ वर्ष अगाडिको कुरा भन्नुहुन्छ?’ उनले कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई प्रश्न गरे।

पढ्नै पर्ने

‘धत्तेरी! सांसद भन्न पनि लाजमर्दो भो!, एउटा बिराउने शाखा पिराउने’

काठमाडौं।पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले आफूलाई सांसद भन्न पनि लाजमर्दो भएको बताएका छन्। उनले आईतबार नयाँ पत्रिकामा...

चिनियाँ अभिनेत्री छिङ बनिन् नेपाल भ्रमण वर्षको सद्भावना दूत

काठमाडौं।चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत बनेकी छिन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा छिङलाई सद्भावना...

सुन खानी भत्किँदा १५ को मृत्यु, १३ बेपत्ता

काठमाडौं।रूसको साइबेरिया क्षेत्रमा शनिबार एक सुन खानी भत्किँदा कम्तीमा १५ जनाको ज्यान गएको छ। घटनामा कम्तीमा १३ जना पुरिएर बेपत्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

आज ११ बजे देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

२५ चैत्र २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्ने भएका छन् । मंगलबार (आज) बिहान ११ बजे प्रधानमन्त्रीले बालुवाटारबाट...

सरकारी अस्पतालका डाक्टरले नै हर्न नमानेपछि एम्बुलेन्समै बिरामीको मृत्यु

काठमाडौं । सरकारी अस्पतालले नै उपचार नगरेपछि ३६ वर्षीया कलामुन निशाले ज्यान गुमाएकी छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रंगपुरकी निशालाई ज्वरो आएपछि आइतबार कपिलवस्तु जिल्ला...

लकडाउन प्रभावः विक्री नभएपछि जिउँदा कुखुरा नष्ट गरिँदै

काठमाडौं । कोरोना सङ्क्रमणको रोकथामका लागि बन्दाबन्दीका कारण बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हाल्न थालेका छन् । नेपाल ह्याचरी उद्योगका अध्यक्ष टीकाराम पोखरेलले...

नेपालमा उत्पादित वस्तु प्रमाणपत्रविनै भारत निर्यात गर्न सकिने

काठमाडौं । लकडाउन अवधिमा नेपालमा उत्पादित वस्तुको उत्पत्ति प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजन)विना नै भारत निर्यात गर्न सकिने भएको छ । लकडाउनका कारण उत्पत्तिको प्रमाणपत्र बनाउन...

ग्यास अभावको समस्या छिटो व्यवस्थापन गर्न सफल भएको निगमको दाबी

काठमाडौं । पेट्रोलियम पदार्थको बजार सामान्य भएको छ । लकडाउन सुरु भएको अघिल्लो दिनसम्म ग्यासको अभाव देखिएको थियो तर लकडाउनको १२औँ दिनसम्म आइपुग्दा बजार सामान्य...