Loading...

काठमाडौं।टिकट बुकिङ खुला भएयता १० लाख यात्रु दशैंका लागि उपत्यकाबाट बाहिरीएका छन् ।

दशैंमा घर जाने यात्रुको दैनिक टिकट काउन्टरमा भिड लाग्ने गरेको छ। ५ असोजबाट टिकट बुकिङ खुला भएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार मंगलबारसम्म ९ लाख ९२ हजार ८६७ यात्रु बाहिरिएका छन्।

६ लाख ९१ हजार ६४६ यात्रु भित्रिएका छन्। जसमा १ लाख १९ हजार ४६७ सवारी साधन सवारी साधन यात्रु बोकेर बाहिरिएको उनले बताए।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...