Loading...

काठमाडौं।वेब सिरिज गन्दी बातकी सुन्दरी अन्वेसी जैन यतिबेला चर्चामा छिन्।

उनी आफ्ना बोल्ड तस्वीरका कारण प्रायःजसो चर्चामै रहन्छिन्।

तर, हाल उनी चर्चामा आउनुको कारण भने अर्के छ। सुन्नमा आएको छ कि, बिग बोसको १३ औं एपिसोडमा अन्वेसीलाई प्रस्ताव गरिएको छ।

यसैबीच उनी उनले आफ्ना केही तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छिन्।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...