Loading...

काठमाडौं।बलिउड अभिनेता आमिर खानकी छोरी इरा खान अहिले सामाजिक सञ्जालमा चर्चाको पात्र बनेकी छिन्।

मोडलिङ तथा थिएटर क्षेत्रमा सक्रिय रहेकी इरा सामाजिक संजालमा तस्वीर तथा भिडियो शेयर गर्नमा पनि सक्रिय हुने गर्छिन्।

इरा खानले सामाजिक संजालमा हालै आफ्नो एक नयाँ तस्वीर शेयर गरेकी छिन्। उक्त तस्वीरमा उनको हातमा वाइनको गिलास देखिएको छ।

रातो र कालो ड्रेसमा सजिएकी इरा बारको टेबलमा उत्तानो परेकी छिन्। के उनी वाइनले मात्तिएर पल्टिएकी हुन् ?

खासमा उनले वाइन पिइन् कि पिइनन् त्यो थाहा भएन तर, उनले यो फोटोसुत गर्ने बेलामा खिचेकी हुन्।

हातमा वाइन सहितको गिलास लिएर टेबलमा उत्तानो परेर उनले पोज दिएकी हुन्।

यो तस्वीरले कारण उनी अहिले चर्चामा छिन्। उनको यो तस्वीर निकै भाइरल भइरहेको छ।

इरालाई अभिनयप्रति मोह छैन। उनी फिल्म बनाउन (निर्देशन गर्न) चाहन्छिन्।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...