Loading...

काठमाडौं।बलिउड अभिनेत्री पूनम पाण्डे सामाजिक संजालमा निकै सक्रिय रहने गर्छिन्।

उनले लगातार आफ्नो इन्स्टाग्राम अकाउन्टमा तस्वीर तथा भिडियो शेयर गरिरहेकी हुन्छिन्।

पुनमले निकै हट एण्ड सेक्सी फोटो भिडियो शेयर गरिरहेकी हुन्छिन्। साथै उनले आफ्ना फ्यानहरुलाई आगामी भिडियो कस्तो देख्न चाहनुहुन्छ भनेर पनि सोध्ने गर्छिन्।

हालै पूनमले सामाजिक सञ्जालमा भिडियो शेयर गरेकी छिन्। उक्त भिडियोमा उनी सेक्सी नाइट डान्सरको रुपमा देखिएकी छिन्।

पूनमले यो भिडियो समाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। हुन त उनले शेयर गर्ने हरेक भिडियोले इन्टरनेटमा तहल्का पिट्ने गर्छ।

भिडियोः

https://www.instagram.com/p/B2o2JBmgakw/

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...