Loading...

काठमाडौं।बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भएका छन्।

संघीय संसदका दुवै सदनलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन्। दिउँसो साढे २ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। त्यसलगत्तै राष्ट्रिय सभाको बैठक बस्नेछ।

यी दुवै बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन्।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...