Loading...

काठमाण्डौं।
चललित्र कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का विजयी भएका छन। संघको शनीबार भएको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी सरिता लामिछानेलाई पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन।
खड्काले २ सय १८ मत प्राप्त गरे भने उनकी प्रतिद्धन्दी लामिछानेले १ सय ६१ मत मात्र प्राप्त गरिन।
संघको उपाध्यक्षमा सानुकुमार ताम्राकार र रेजिना उप्रेती विजयी भए। संघको महासचिवमा चेतबहादुर सिंह राजा र सचिवमा पनाह अधिकारी विजयी भएका छन।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...