Loading...

काठमाण्डौं।
अहिलेको चर्चित लोकदोहोरी गीत गलबन्दीकि मोडल अन्जली अधिकारी हट लुक्समा देखिएकि छन। एक कार्यक्रममा सहभागी हुन बहराईन पुगेकि अधिकारीले समुद्री तटका केही तस्वीरहरु सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेकि छन। मौलिकताले भरिपूर्ण गीत गलबन्दीमा निकै लजालु युवतीको भुमिका गरेर वाहवाही पाएकि मोटल अधिकारी तस्वीरमा भने निकै हट देखिएकि छन।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...