Loading...

काठमाण्डौं।
राष्ट्रिय जनता पार्टी ( राजपा ) नेपालका नेता राजेन्द्र महतोले सिके राउतसँग दोस्ती गरेर मधेस पठाउनुमा गडबड रहेको टिप्पणी गरेका छन। ११ विद्यार्थी संगठनले शुक्रबार काठमाडौमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महतोले वर्तमान सरकारले कसैलाई प्रतिवनध लगाउने र कसैलाई समातेर थुन्ने गरिरहेको भन्दै आलोचना गरे।
उनले जनताको समस्या समाधान गर्न आन्दोलनको विकल्प नभएको भन्दै आफुहरुले शुक्रबारबाट आन्दोलनको ‘टेलर’ सुरु गरेको बताए ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...