Loading...

काठमाण्डौं।
प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायतका पार्टीका शिर्ष नेताहरुलाई साथमा लिएर मध्यरातमा चन्द्रागीरी गएका छन। पार्टी एकता लगायतका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री सहितको नेकपाको नेतृत्व बिहीबार राती चन्द्रागीरीको रिसोर्टमा गएको हो।
चन्द्रागीरी बैठकमा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको साथमा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा पनि रहेका छन।
चन्द्रागीरी बैठक पार्टी एकतालाई अन्तिम रुप दिनको लागि आयोजना गरिएको बताईएको छ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...