Loading...

काठमाण्डौं।
राप्रपा अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापालाई प्रहरीले पक्राउ गरेको छ। हिन्दु राष्ट्रको माग गर्दै थापाको पार्टी राप्रपाले गरेको प्रदर्शन स्थलबाट थापा लगायतका नेता कार्यकर्ताहरु गिरफ्तार गरिएको हो।
राप्रपाको प्रदर्शन र्याली पूतलीसडकको पद्मोदय मोडमा पुग्दा प्रहरीले अध्यक्ष थापा सहित नेताहरु दीपक बोहोरा र बुद्धिमान तामांग समेतलाई पक्राउ गरेको छ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...