उपसभामुख तुम्बाहाङफे प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफे मोरङको बेलवारी नगरपालिकामा नेपाल नेत्रहीन संघ मोरङले १७बmउस औं साधारणसभामा मन्तव्य राख्दै । तस्विर : सुमन घिमिरे, प्रदेश नं. १ उर्लाबारी (मोरङ) रासस
उपसभामुख तुम्बाहाङफे
प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफे मोरङको बेलवारी नगरपालिकामा नेपाल नेत्रहीन संघ मोरङले १७बmउस औं साधारणसभामा मन्तव्य राख्दै । तस्विर : सुमन घिमिरे, प्रदेश नं. १ उर्लाबारी (मोरङ) रासस
Loading...

उर्लाबारी ।
प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले देशका तीन वटै सरकारको आभाष जनताले गर्न पाउनुपर्ने बताएकि छन । नेपाल नेत्रहीन सङ्घ मोरङले १७औँ साधारणसभाको आज बेलबारी नगरपालिकामा उद्घाटन गर्दै उपसभामुख तुम्बाहाम्फेले तीनवटै सरकारबीच सहकार्य भएर विकासको गतिमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरिन । नेपालको संविधानले सबै जाति, धर्म, लिङ्ग समुदायलाई समेटेको भन्दै उपसभामुख तुम्बाहाम्फेले भनिन, “अब तीव्र विकासको गतिमा अघि बढ्न आवश्यक छ ।” कार्यक्रममा तुम्बाहाम्फेल मोरङका ३८ न्यून दृष्टियुक्त व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेकि थिईन ।

 

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...