कंगनाको पारिश्रमिक ४० करोड

- Advertisement -
Loading...

काठमाडौं।बलिउडकी सबैभन्दा महंगी नायिका कंगना रनौतले पछिल्लो समय एउटा फिल्मबाट २५ करोड भारतीय रुपैयाँ अर्थात् ४० करोड पारिश्रमिक लिएकी छन्।

- Advertisement -

उनले सर्वाधिक महँगो पारिश्रमिक लिएको भनिएको फिल्म ‘पंगा’ दर्शकमाझ आउन लागेको हो। यो फिल्म एक्सन प्रधान र बदलाको भावको भएको कंगनाले बताइन्। यो फिल्म कबड्डी खेलमा आधारित छ।

फिल्ममा कंगना राष्ट्रिय कबड्डी खेलाडीका रुपमा प्रस्तुत भएकी छन्। फिल्ममा उनले मुलुकलाई स्वर्ण पदक दिलाउन गरेको संघर्ष देखाइएको छ। फिल्म २४ जनवरीमा रिलिज हुँदैछ।

फाइल तस्वीर

पढ्नै पर्ने

‘धत्तेरी! सांसद भन्न पनि लाजमर्दो भो!, एउटा बिराउने शाखा पिराउने’

काठमाडौं।पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले आफूलाई सांसद भन्न पनि लाजमर्दो भएको बताएका छन्। उनले आईतबार नयाँ पत्रिकामा...

चिनियाँ अभिनेत्री छिङ बनिन् नेपाल भ्रमण वर्षको सद्भावना दूत

काठमाडौं।चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत बनेकी छिन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा छिङलाई सद्भावना...

सुन खानी भत्किँदा १५ को मृत्यु, १३ बेपत्ता

काठमाडौं।रूसको साइबेरिया क्षेत्रमा शनिबार एक सुन खानी भत्किँदा कम्तीमा १५ जनाको ज्यान गएको छ। घटनामा कम्तीमा १३ जना पुरिएर बेपत्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

आज ११ बजे देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

२५ चैत्र २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्ने भएका छन् । मंगलबार (आज) बिहान ११ बजे प्रधानमन्त्रीले बालुवाटारबाट...

सरकारी अस्पतालका डाक्टरले नै हर्न नमानेपछि एम्बुलेन्समै बिरामीको मृत्यु

काठमाडौं । सरकारी अस्पतालले नै उपचार नगरेपछि ३६ वर्षीया कलामुन निशाले ज्यान गुमाएकी छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रंगपुरकी निशालाई ज्वरो आएपछि आइतबार कपिलवस्तु जिल्ला...

लकडाउन प्रभावः विक्री नभएपछि जिउँदा कुखुरा नष्ट गरिँदै

काठमाडौं । कोरोना सङ्क्रमणको रोकथामका लागि बन्दाबन्दीका कारण बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हाल्न थालेका छन् । नेपाल ह्याचरी उद्योगका अध्यक्ष टीकाराम पोखरेलले...

नेपालमा उत्पादित वस्तु प्रमाणपत्रविनै भारत निर्यात गर्न सकिने

काठमाडौं । लकडाउन अवधिमा नेपालमा उत्पादित वस्तुको उत्पत्ति प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजन)विना नै भारत निर्यात गर्न सकिने भएको छ । लकडाउनका कारण उत्पत्तिको प्रमाणपत्र बनाउन...

ग्यास अभावको समस्या छिटो व्यवस्थापन गर्न सफल भएको निगमको दाबी

काठमाडौं । पेट्रोलियम पदार्थको बजार सामान्य भएको छ । लकडाउन सुरु भएको अघिल्लो दिनसम्म ग्यासको अभाव देखिएको थियो तर लकडाउनको १२औँ दिनसम्म आइपुग्दा बजार सामान्य...