इरानमा भूकम्पः ५ को मृत्यु, १०० बढी घाइते

- Advertisement -
Loading...

काठमाडौं।इरानको उत्तर–पश्चिम अजरबैजान प्रान्तमा गएको भूकम्पका कारण कम्तीमा पाँचजनाको मृत्यु भएको छ।
भूकम्पमा १०० जनाभन्दा बढी घाइते भएका बताइएको छ। भागदौड मच्चिँदा धेरैजना घाइते भएको स्थानीय अधिकारीहरुले जनाएका छन्।

- Advertisement -

स्थानीय समयअनुसार शुक्रबार बिहान ५.९ म्याग्निच्यूडको भूकम्प गएको इरानको भौगर्भिक केन्द्रले जनाएको छ। भूकम्पलगत्तै ६० भन्दा बढी साना पराकम्पन गएको थियो।

इरान भूकम्पीय हिसाबले जोखिमपूर्ण क्षेत्र मानिन्छ। त्यहाँ सन् २०१७ मा गएको ७ म्याग्निच्यूडको भूकम्पका कारण ६०० जनाको मृत्यु भएको थियो।

यस्तै, सन् २००३ प्राचीन बाम क्षेत्रमा गएको ६.६ म्याग्निच्यूडको भूकम्पका कारण २६ हजारजनाको मृत्यु भएको थियो।एजेन्सी––

पढ्नै पर्ने

‘धत्तेरी! सांसद भन्न पनि लाजमर्दो भो!, एउटा बिराउने शाखा पिराउने’

काठमाडौं।पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले आफूलाई सांसद भन्न पनि लाजमर्दो भएको बताएका छन्। उनले आईतबार नयाँ पत्रिकामा...

चिनियाँ अभिनेत्री छिङ बनिन् नेपाल भ्रमण वर्षको सद्भावना दूत

काठमाडौं।चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत बनेकी छिन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा छिङलाई सद्भावना...

सुन खानी भत्किँदा १५ को मृत्यु, १३ बेपत्ता

काठमाडौं।रूसको साइबेरिया क्षेत्रमा शनिबार एक सुन खानी भत्किँदा कम्तीमा १५ जनाको ज्यान गएको छ। घटनामा कम्तीमा १३ जना पुरिएर बेपत्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

NTC सिम प्रयोग गर्नुहुन्छ? यी कुराहरू थाहा पाइराख्नुस्

नेपाल टेलिकमका प्रयोगकर्ताहरूले थाहा पाई राख्नुपर्ने कुराहरुः  1. मोबाइलको ब्यालेन्स थाहा पाउन *400# डायल गर्नुहोस । 2. आफ्नो मोबाइल नम्बर थाहा...

म कसरि मनाऊँ याे उत्सव ?

- भानु शर्मा नदि नदि थिएन रक्त सागर थियो हर नयनमा आशुको झर्ना थियो चितामा चढ्न नपाएका लासहरू सम्झेर म कसरी यो उत्सव मनाऊँ  । आफ्नाले आफ्नैको गिँड रेटेर नजरले आफ्नै...

कोरोना भाइरस: चीनबाट उद्धार गरिने नेपालीलाई राख्ने ठाउँ भेटिएन

काठमाडौं। कोरोना भाइरसको महामारी फैलिएको चीनको हुबेई प्रान्तको वुहानमा रहेका नेपालीलाई स्वदेश फिर्ता गरेर कहाँ राख्ने भन्ने अझै टुङ्गो लाग्न सकेको छैन। सोही विषय...

कलङ्कीको अण्डरपासमा टिप्परको ठक्करः दुई जनाको ज्यान गयो

काठमाण्डौ। काठमाण्डौको कलङ्कीको अण्डरपासमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ। बुधबार राति टिप्परले प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाइ ठक्कर दिँदा...