आइएस पूर्वप्रमुख बग्दादीकी पत्नी पक्राउ

काठमाडौं।टर्कीले इस्लामिक स्टेटका पूर्वप्रमुख अबु बकर अल बग्दादीकी पत्नीलाई गिरफ्तार गरिएको जनाइएको छ।

टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले टर्कीका सुरक्षा बलले बग्दादीको पत्नीलाई गिरफ्तार गरिएको दाबी गरेका छन्।  मंगलबार टर्कीले बग्दादीकी दिदीलाई गिरफ्तार गरिएको पनि जनाएको थियो।

राष्ट्रपति एर्दोआनले बग्दादीका भिनाजुलाई पनि गिरफ्तार गरिएको जनाएका छन्।

फाइल तस्वीर

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here