नेपाली नायिकाः कस्को योग्यता कति? ( भिडियो सहित )

- Advertisement -
Loading...

काठमाण्डौं।
नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय उच्च शैक्षिक योग्यता हासिल गरेका कलाकारहरु भित्रिने क्रम जारी छ। आज हामीले नेपाली सिने क्षेत्रका चर्चित केही नायिकाहरुको शैक्षिक योग्यताबारे जानकारी संकलन गरेका छौ।
नायिकाहरुको शैक्षिक योग्यता तलको भिडियोमा हेर्नुस्।

- Advertisement -

 

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

कैदीबन्दीको गुनासोः ६० रुपैयाँले दैनिकी काट्नै गाह्रो

काठमाडौं।महान्यायाधिवक्ता कार्यालयले गरेको कारागार अनुगमनमा देशभरका अधिकांश कारागारको अवस्था नाजुक रहेको पाइएको छ। बाँके, बर्दिया, नवलपरासी, चितवन, कञ्चनपुर, प्यूठान र...

सडकमा बालबालिका नभेटिने गरी काम गर्छुः मन्त्री गुरुङ

काठमाडौं।महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले राष्ट्रिय बाल अधिकार परिषद् पुनर्संरचना गर्ने बताएका छन्। मन्त्री गुरुङले सडक बालबालिका नदेखिने...

अष्ट्रेलियामा बन्यो ‘साझा सद्भाव समूह’

काठमाण्डौं। नेपालमा लोककल्याणकारी राज्य र सु संस्कृत राजनीतिको सुरुवात गर्ने बताउँदै स्थापना भएको साझा पार्टीले देशदेखि परदेश सम्म आफ्नो...
हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै...

सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान...

भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले...

देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले...

नेपाल फर्कनेहरूका लागि साझाको ‘हेल्प डेस्क’

काठमाण्डौं। साझा पार्टीले नेपाल फर्कनेहरूका लागि हेल्प डेस्क स्थापना गरेको छ। कोरोना महासङ्कटसँगै विदेशबाट लाखौं नेपालीहरू फर्किने सम्भावना बढ्दै गएको भन्दै साझाले हेल्प डेस्कको...
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।