‘केही प्रेम कहानीहरू जुनझैं सुन्दर हुन्छन् तर, ति सुन्दर कहानी आफ्ना हुँदैनन्’

काठमाडौं।पूर्वयुवराज पारस शाह र यूट्युबर सोनिका रोकायाबीचको सम्बन्ध मिडियामा आएपछि पुर्वयुवराज्ञी हिमानी शाहले सामाजिक संजाल फेसबुकमा लगातार स्टाटस लेख्न थालेकी छिन्।

पूर्वयुवराज्ञी शाहले मंगलबार(आज)मात्र दुईवटा स्टाटसहरु लेखेकी छिन् भने, सोमबार(हिजो) पनि एक विचारणीय स्टाटस लेखेकी छिन्।

उनले सोमबार प्रेससँग सम्बन्धीत एउटा स्टाटस लेखेकी छिन्। “केही प्रेम कहानीहरू जुनझैं सुन्दर हुन्छन्। तर ति सुन्दर कहानी आफ्ना हुँदैनन्। अर्कैका हुन्छन्!!”उनले स्टाटसमा लेखेकी छिन्।

यूट्युबर सोनिका रोकायासँगको सम्बन्धको विषय मिडियामा छ्यासछ्यास्ती आउन थालेपछि पूर्वयुवराज्ञी शाहले यस्तो खालका स्टाटसहरु लेख्न थालेकी हुन्।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here