राजनीति संवाददाता

प्रधानमन्त्री ओलीको मृर्गौला प्रत्यारोपण फागुनमा

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको प्रक्रिया फागुनमा शुरु गर्ने तयारी थालिएको छ। प्रत्यारोपण गराउने अस्पतालको चयन भने भइसकेको छैन। “उहाँले सबै राजनीतिक कुरा क्लियर गरेपछि फागुनसम्ममा प्रत्यारोपण प्रक्रिया शुरु गर्ने लक्ष्य राखिएको छ।” प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकले भने, ‘स्वास्थ्य...

तरुल र सखरखण्डको मूल्य ९१ प्रतिशतले वृद्धि

काठमाडौं।माघे संक्रान्तिमा बढी खपत हुने तरुल, सखरखण्ड र पिँडालुजस्ता कन्दमूलको मूल्य यस वर्ष झण्डै दोब्बरले वृद्धि भएको छ। कन्दमूलको मूल्य गत वर्षको तुलनामा ९१ प्रतिशतसम्मले बढेको कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले बताएको छ। समितिको दैनिक मूल्य सूचीअनुसार गत वर्षको...

जलविद्युतमा ८५ अर्बको लगानी स्वीकृत

काठमाडौं।लगानी बोर्डले तीन जलविद्युत आयोजनाका लागि ८५ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ। आइतबार (हिजो)प्रधानमन्त्री एवम् लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको ४२ औँ बैठकले सो निर्णय गरेको हो। कोरियाली कम्पनीको लगानीमा निर्माण हुन...

प्रदूषण परीक्षणमा काठमाडौंका अधिकांश सवारी फेल

काठमाडौं।राजधानी काठमाडौंमा परीक्षण गरिएका सवारी साधनमध्ये ३८ प्रतिशत प्रदूषण परीक्षणमा असफल भएका छन्। सवारी फिटनेस परीक्षण केन्द्र, टेकुले दिएको जानकारी अनुसार चालू आर्थिक वर्ष २०७६/७७ को साउनदेखि मंसिरसम्मको अवधिमा ५ हजार ५ सय सवारीको प्रदूषण परीक्षण गरिएकोमा २ हजारभन्दा बढी...

विदेशी लगानीकर्ताले ३ वर्षमा लगे ८१ अर्ब २८ करोड लाभांश

काठमाडौं।नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले विगत ३ वर्षमा आर्जित नाफाबाट ८१ अर्ब २८ करोड रुपैयाँ लाभाशं लगेका छन्। आर्थिक वर्ष २०७३र७४ देखि २०७५र७६ मा करीब ९७ वटा कम्पनीले यसरी लाभाशं रकम लैजान नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका थिए। केन्द्रीय बैंकको...

देशैभर जाडो, विद्युत माग उच्च

काठमाडौं।पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशभर नै विद्युत् आपूर्तिमा अनियमितता बढेको छ। देशव्यापी रूपमा विद्युत् माग बढेका कारण यस्तो समस्या आएको हो। आपूर्ति पनि बढेको देखिन्छ तर जुन समयमा उच्च माग हुन्छ त्यही बेला विद्युत् आपूर्ति नहुँदा उपभोक्ता सकसमा परेका हुन्। शनिबार...

‘देउवा पेलाई’ले कांग्रेस विवाद उत्कर्षमा

काठमाडौं।बहुमतको बलमा सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसपभित्रको विवाद उत्कर्षमा पुगेको छ। २६ मंसिरबाट सुरु केन्द्रीय समिति बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निरन्तर बहिष्कार गर्दै आएपछि संस्थापन समूहले शुक्रबार बहुमतका...

‘सभामुख चयनमा बाधक बन्दिनँ, राजीनामा दिनलाई तयारी छु’

काठमाडौं।उप-सभामुख शिवमाया तुम्बाहाम्फेले सभामुख चयनमा बाधक नबन्ने बताएकी छिन्। शुक्रबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएपछि तुम्बाहाम्फेले आफ्ना कारण बैठक स्थगित नभएको बताएकी हुन्। ‘सभामुख चयनमा म बाधक छैन्। राजीनामा दिन तयार भएर बसेकी छु,’ उनले भनिन,...

अब इन्टरनेट नचले पैसा मिनाहा !

काठमाडौं।सुझावका लागि प्राधिकरणले हालै सार्वजनिक गरेको इन्टरनेट(इमेलसहित) सेवा सञ्चालनसम्बन्धी विनियमावली, २०७४ मा सेवा प्रदायकले तोकिएको भन्दा बढी समय सेवा अवरुद्ध भए मनासिब माफिक महसुल मिनाहा गर्नुपर्ने व्यवस्था राखिएको छ। यस्तो व्यवस्था सेवा प्रदायकले ग्राहकसँग सम्झौतामै उल्लेख गर्नुपर्ने विषय पनि प्रस्तावित...

ग्रहदशा फाल्न चिडियाखानातिर !

काठमाडौं।धर्मप्रति आस्था राख्नेहरू ग्रहदशा फाल्न चिडियाखाना पुग्ने गर्छन् भन्ने सुन्दा पत्यार नलाग्न सक्ला। भगवान गणेशको रूप मानिँदै आएको हात्तीको दर्शन गरी आहारा खुवाउँदा ग्रहदशा कट्छ भनेर हरेक मङ्गलबार जावलाखेल सदर चिडियाखानामा मानिस पुग्ने गरेका छन्। चिडियाखानाका वरिष्ठ क्युरेटर रचना शाहले भने,...

About Me

325 POSTS
0 COMMENTS
- Advertisement -

Latest News

एमसिसीको विरोध गर्ने पक्राउ

भोजपुर। अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विरोध गर्ने विरुद्ध सरकार आक्रामक बनेको छ। एमसिसीको विरोध गरेको भन्दै भोजपुरबाट...
- Advertisement -

मन्त्री बाँस्कोटाको प्रश्नः ‘प्रधानमन्त्री त्यस्तो खालको हुनुहुन्छ र?’

काठमाडौँ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भीम रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको भन्ने कुरा पत्यार लाग्दो नभएको बताएका छन्।...

प्रधानमन्त्री ओलीको मृर्गौला प्रत्यारोपण फागुनमा

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको प्रक्रिया फागुनमा शुरु गर्ने तयारी थालिएको छ। प्रत्यारोपण गराउने अस्पतालको चयन भने भइसकेको छैन। “उहाँले सबै राजनीतिक कुरा क्लियर...

तरुल र सखरखण्डको मूल्य ९१ प्रतिशतले वृद्धि

काठमाडौं।माघे संक्रान्तिमा बढी खपत हुने तरुल, सखरखण्ड र पिँडालुजस्ता कन्दमूलको मूल्य यस वर्ष झण्डै दोब्बरले वृद्धि भएको छ। कन्दमूलको मूल्य गत वर्षको तुलनामा ९१ प्रतिशतसम्मले...

राजनीतिज्ञले झूटो बोल्ने थलो भएको भन्दै फेसबुक एकाउन्ट डिलिट

वाशिङटन । अमेरिकी नायक एक्टर मार्क हामिलले आफ्नो फेसबुक एकाउन्ट हटाएको घोषणा गरेका छन्। फेसबुकले राजनीतिज्ञहरूलाई विज्ञापन गर्न दिएको र उनीहरूले झूटो कुरा गर्ने...
//serconmp.com/afu.php?zoneid=2969430