चिनियाँ अभिनेत्री छिङ बनिन् नेपाल भ्रमण वर्षको सद्भावना दूत

PropellerAds

पढ्नै पर्ने

‘धत्तेरी! सांसद भन्न पनि लाजमर्दो भो!, एउटा बिराउने शाखा पिराउने’

काठमाडौं।पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले आफूलाई सांसद भन्न पनि लाजमर्दो भएको बताएका छन्। उनले आईतबार नयाँ पत्रिकामा...

चिनियाँ अभिनेत्री छिङ बनिन् नेपाल भ्रमण वर्षको सद्भावना दूत

काठमाडौं।चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत बनेकी छिन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा छिङलाई सद्भावना...

सुन खानी भत्किँदा १५ को मृत्यु, १३ बेपत्ता

काठमाडौं।रूसको साइबेरिया क्षेत्रमा शनिबार एक सुन खानी भत्किँदा कम्तीमा १५ जनाको ज्यान गएको छ। घटनामा कम्तीमा १३ जना पुरिएर बेपत्ता...
- Advertisement -PropellerAds

काठमाडौं।चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत बनेकी छिन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा छिङलाई सद्भावना दूत नियुक्त गरिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छिङलाई सद्भावना दूत नियुक्त गर्दै नेपाल भ्रमण वर्षले ठूलो फड्को मार्ने अपेक्षा राखेको बताए।

‘सामाजिक संजाल विबोमा करिब १ करोड ६० लाख मानिसहरुले फछ्याएकी, हलीउड लगायत अन्तराष्ट्रिय मंचहरुमा बिशेषरुपमा चिनारी भएकी चिनियाँ कलाकार तथा सेलिब्रेटी सी छिङलाई आज भ्रमण बर्ष २०२० को सद्भावना दूतको प्रमाणपत्र हस्तान्तरण गरिएको छ। उहाँको भ्लगलाई भने १ अर्ब १३ करोड्ले हेरेको देखिन्छ।’ मन्त्री भट्टराईले आफ्नो फेसबुकमार्फत् भनेका छन्।

अभिनेत्री छिङले भने कार्यक्रममा बुद्ध जन्मेको देशको सद्भावना दूत हुन पाउँदा खुशी भएको बताएकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्

भर्खरै प्रकाशित

एमसिसीको विरोध गर्ने पक्राउ

भोजपुर। अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विरोध गर्ने विरुद्ध सरकार आक्रामक बनेको छ। एमसिसीको विरोध गरेको भन्दै भोजपुरबाट...

मन्त्री बाँस्कोटाको प्रश्नः ‘प्रधानमन्त्री त्यस्तो खालको हुनुहुन्छ र?’

काठमाडौँ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भीम रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको भन्ने कुरा पत्यार लाग्दो नभएको बताएका छन्।...

प्रधानमन्त्री ओलीको मृर्गौला प्रत्यारोपण फागुनमा

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको प्रक्रिया फागुनमा शुरु गर्ने तयारी थालिएको छ। प्रत्यारोपण गराउने अस्पतालको चयन भने भइसकेको छैन। “उहाँले सबै राजनीतिक कुरा क्लियर...

तरुल र सखरखण्डको मूल्य ९१ प्रतिशतले वृद्धि

काठमाडौं।माघे संक्रान्तिमा बढी खपत हुने तरुल, सखरखण्ड र पिँडालुजस्ता कन्दमूलको मूल्य यस वर्ष झण्डै दोब्बरले वृद्धि भएको छ। कन्दमूलको मूल्य गत वर्षको तुलनामा ९१ प्रतिशतसम्मले...

राजनीतिज्ञले झूटो बोल्ने थलो भएको भन्दै फेसबुक एकाउन्ट डिलिट

वाशिङटन । अमेरिकी नायक एक्टर मार्क हामिलले आफ्नो फेसबुक एकाउन्ट हटाएको घोषणा गरेका छन्। फेसबुकले राजनीतिज्ञहरूलाई विज्ञापन गर्न दिएको र उनीहरूले झूटो कुरा गर्ने...
//serconmp.com/afu.php?zoneid=2969430